रविलाई भेट्न वरिष्ठ गायक रामकृष्ण ढकाल चितवन प्रस्थान

प्रकाशित मिति:

पत्रकार सालिकराम पुडासैनी घटना झनझन गम्भीर हुँदै गइरहेको बेला चर्चित लोकप्रिय गायक रामकृष्ण ढकाल अनुसन्धानको लागि हिरासतमा राखिएका रवि लामिछानेलाई भेट्न चितवन प्रस्थान गरेका छन् ।

जाँदाजाँदै उनले लेखेका छन्

सत्य कहिले हार्दैन, यदि कदमकदाचित हार्‍यो भने त्यो सत्य होइन १११ सत्यको जीत हुन्छ रव्रि
निस्पक्ष र पारदर्शी अनुसन्धान होस् ।

सालिकराम प्रकरणमा हिरासतमा रहेका रवि लामिछाने , युवराज कडेल , अस्मिता कार्की ९ रुकु० लाई प्रहरीले भोलि अदालत उपस्थित गराउँदैछन्, पोस्टमार्टम रिपोर्ट पनि चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको हातमा परिसकेको छ ।लामिछाने समर्थकहरुले आजको दिनसम्म पनि शान्तिपूर्ण आन्दोलन गर्न छाडेका छैन, रविको रिहाइ माग सहित दोषीलाई कारबाही हुनुपर्छ भन्दै जनता सडकमा उत्रिरहेका छन् ।