रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान

२ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
10 Shares

File

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा छानविनका लागि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सहित तीन जनासँग बयान लिइएको छ । लामिछाने सहित तीनै जनालाई सुटुक्क सरकारी वकिलको कार्यालयमा आज बयान लिइएको हो । अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो ।

सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ । आज निषेधित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो । निषेधिक क्षेत्र जारी गरे पनि रवी समर्थहरुले भने प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल
  • ३८ औँ मगर एकता दिवसको अवसर पारि नवलपरासी सहित देशैभर…
  • लुम्बिनीलाई मिनी ठमेल बनाउनु पर्छ : मुख्यमन्त्री पोखरेल
  • केराको बोक्राको फाइदा– शरीरको मुसा हटाउनदेखि कोलेस्ट्रोल नियन्त्रण गर्नसम्म
  • प्रधानमन्त्री भन्छन बाँस्कोटा बोलेको अडियो हो भन्ने कुनै प्रमाण छैन
  • देवदहका मेयर खत्रीलाई ‘नेल्टा’ सम्मान
  • ॐ आज बिहीवार, आजको दिनमा के गर्ने के नगर्ने ?…
  • कोरोनाभाइरसबाट बच्न आश्चर्यजनक उपाए , गाईको पिसाब र गोबर {प्रयोग…
  • चर्चित गायिकाको पिडा : मलाई पापीहरुले बन्धक बनाएर लामो समयसम्म…
  • गुल्मीमा बेवारिसे शवको पहिचान हुन सकेन