देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र पार्टी नेकपा : नेता नेपाल

२ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया

File

धनुषा — नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीले मात्रै देश समाज र जनात लाई समृद्ध बनाउन सक्ने दाबी गरेका छन्।सोमबार धनुषाको बरमझियामा आयोजित शहीद रामवृक्ष यादवको २५ औं पुण्यतिथिको अवसरमा बोल्दै नेता नेपालले कम्युनिष्ट बाहेक अरु पार्टी भ्रष्टाचारमा मात्रै लिप्त रहेको बताएका हुन्।‘कार्यक्रममा नेपालले भने,‘कम्युनिष्ट बाहेक अरु कुनै पार्टी अरु छैन जसले देश ,समाजका र जनताको लागी काम गर्न सक्छ ।

नेता नेपालले भने,‘अन्य पार्टीका नेताहरू कुर्सीमा पुग्ने बित्तिकै सरकारी रकम कुम्ल्याउन सुरू गर्छन् तर कम्युनिष्ट पार्टी नै यस्तो पार्टी हो जो जनताको भावना अनुसार अगाडि बढ्ने गर्दछ, के अरु दलकानेताहरू जनताको सेवक बनेर काम गर्ने गर्दछन्।’लामो संघर्षपछि दुइटा पार्टी एक भएको बताउँदै नेता नेपालले पार्टीलाई अहिले मजबूत बनाउनुपर्ने आवश्यकता रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला