एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


कञ्चनपुर – एसईई पुरक परीक्षामा अर्काेको परीक्षा दिँदै गरेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ । धामी भीमदत्त नगरपालिकास्थित शान्तिनिकेतन माविकी छात्रा अनिता धामीको नाममा परीक्षा दिदै गर्दा पक्राउ परेकी हुन् । उनले गणित विषयको परिक्षा दिएको प्रहरीले जनाएको छ ।

एसईई पुरक परीक्षामा अर्काेको परीक्षा दिँदै गरेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ । धामी भीमदत्त नगरपालिकास्थित शान्तिनिकेतन माविकी छात्रा अनिता धामीको नाममा परीक्षा दिदै गर्दा पक्राउ परेकी हुन् । उनले गणित विषयको परिक्षा दिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु