आजपनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

प्रकाशित मिति:

काठमाडौं– सुनको मूल्य पुन बढेको छ । गत शुक्रबार प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ५ सय रुपैयाँ घटेको थियो । तर बुधबार(आज) सुनको भाउ फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाल सुन प्रतितोला ७१ हजार ३ सय र तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँ रहेको जनाएको छ ।

सुनको मूल्य पुन बढेको छ । गत शुक्रबार प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ५ सय रुपैयाँ घटेको थियो । तर बुधबार(आज) सुनको भाउ फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाल सुन प्रतितोला ७१ हजार ३ सय र तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँ रहेको जनाएको छ ।