निर्माता शाहीलाई २ दिन हिरासतमा राख्न अदालतको अनुमत

५ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


निर्माता गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ को हिसाब(किताब नदेखाएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले गएको एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा बुधबार उनलाई कमलपोखरीबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै प्रहरीले उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत पुर्‍याएको थियो ।अदालतले अनु निर्माता गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ को हिसाब९किताब नदेखाएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले गएको एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा बुधबार उनलाई कमलपोखरीबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै प्रहरीले उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत पुर्‍याएको थियो । अदालतले अनुसन्धानका लागि २ दिन म्याद थप गरेपछि उनलाई टेकु लगिएको निर्माता खड्काले फिल्मीखबरलाई जानकारी दिए  निर्माता शाही ‘लिलिबिली’ का निर्माता र वितरक हुन् ।
उनलाई प्रहरीले अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा पक्राउ गरेको हो । फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ ९शेयर० लुकाएको भन्दै निर्माता शाहीविरुद्ध टेकुमा निर्माता द्वय मिलन र सुदीपले उजुरी दिएका थिए । विवादित छविका निर्माता शाही एक समयका हिरो हुन् भने अहिलेका फिल्म वितरक र निर्माता हुन्  सन्धानका लागि २ दिन म्याद थप गरेपछि उनलाई टेकु लगिएको निर्माता खड्काले फिल्मीखबरलाई जानकारी दिए । निर्माता शाही ‘लिलिबिली’ का निर्माता र वितरक हुन् ।

उनलाई प्रहरीले अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा पक्राउ गरेको हो । फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ ९शेयर० लुकाएको भन्दै निर्माता शाहीविरुद्ध टेकुमा निर्माता द्वय मिलन र सुदीपले उजुरी दिएका थिए । विवादित छविका निर्माता शाही एक समयका हिरो हुन् भने अहिलेका फिल्म वितरक र निर्माता हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने