कृष्ण लिला मा लुकेको संदेश यस्तो छ जान्नुहोस

६ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
409 Shares


श्रीकृष्ण लिला को जुन विस्तृत वर्णन भागवत ग्रंथ मा गरियको छ , उसको उद्देश्य के केवल कृष्ण भक्त को श्रद्धाबढाउन हो या मानिस मात्र को लागि यसको केहि सन्देस छ रु तार्किक मन लाइ विचित्र(लाग्ने खालको यी घटना को वर्णन को उद्देश्य के यस्तो मन लाइ अतिमानवीय पराशक्ति को रहस्यमय भन्दा विमूढ़वत बनाउनु हो अथवाउ सको उसके तार्किक स्तर मा नै केहि गहिरो संदेश दिनु हो , यसमा हमिहारुले बिचर गर्नु पर्छ ।

श्री कृष्ण एक ऐतिहासिक पुरुष हुन् , यसको स्पष्ट प्रमाणहामी छान्दयोग्य उपनिषद को एक उल्लेख मा भेटिन्छ ।त्यहाँ घ।ज्ञठ।ट भनियको छ कि देवकी पुत्र श्रीकृष्ण लाइ महर्षि आंगिरस ले निष्काम कर्म रूप यज्ञ उपासना को शिक्षा दियका थिय , जसलाई ग्रहण गरि श्रीकृष्ण तृप्तु अर्थात पूर्ण पुरुष भएका थिय । श्रीकृष्ण को जीवन, जस्तै कि महाभारत मा वर्णित छ , त्यहि शिक्षा ले अनुप्राणित थिय र गीता मा त्यहि शिक्षा को प्रतिपादन उनी को माध्यम बाट गरियको छ ।तर यिन को जन्म र बाल(जीवन को जुन वर्णनहामीलाई प्राप्त छ त्यो मूलस श्रीमद् भागवत को हो र त्यहाँ ऐतिहासिक कम, आध्यात्मिक धेरै छ र यहि कुरा ग्रंथ को आध्यात्मिक स्वरूप को अनुसार नै छ । ग्रंथ मा चमत्कारी भौतिक वर्णनको पर्दा को पछी गहन आध्यात्मिक संकेत सम्झियाको छ ।

वस्तु तः भागवत मा सृष्टि को संपूर्ण विकास प्रक्रिया को र त्यस प्रक्रिया को गति दिनी खल को परमात्म शक्ति को दर्शनगराईएको छ । ग्रंथ को पूर्वार्ध ९स्कंध ज्ञ देखि ढ० मा सृष्टि को क्रमस विकास जड़ जीव मानव निर्माण का र उत्तरार्ध दसौ स्कंध मा श्रीकृष्ण को लीला बाट व्यक्ति को आध्यात्मिक विकास को वर्णन प्रतीक शैली मा गरिएको छ । भागवतमा वर्णित श्रीकृष्ण लीला को केहि मुख्य प्रसंग को आध्यात्मिक संदेश पुराउन लाइ यहाँ प्रयास गरियको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया