शालिकराम गुमायौँ अब रबीलाई गुमाउन चाहन्नौ ,भन्दै सडक बाटै ठाडो चुनौती (भिडियो हेर्नुहोस )

प्रकाशित मिति:

चितवन – चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असुरक्षा नरहेको जनाएको छ।पत्रकार सँग कुरा गर्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रविसहित तीनैजनामाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको बताएका हुन्।पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत स्टाटस लेख्दै रविले आफु प्रहरीबाटै असुरक्षित रहेको दावी गरेका थिए। उनले दोस्रो पटक म्याद थप गरेपछि आफु प्रहरीबाटै असुरक्षित रहेको बताएका थिए।

रविको सुरक्षाबारे प्रहरी प्रमुख मल्लले भने ‘हिरासतमा उनी अन्य साधारण व्यक्तिसरह सामान्य अवस्थामा छन्। उनीमाथि कुनै असुरक्षा र दबाब छैन’, उनले भने, ‘सामाजिक सञ्जालमा कसले के लेख्यो, कसले के भन्यो? त्यो थाहा छैन, सबैको जवाफ दिइरहनु आवश्यक छैन। तर रविसहित युवराज कँडेल र अस्मिता कार्की मात्रै नभइ हिरासतका सबै सुरक्षित छन्।’रविको सुरक्षाबारे प्रहरी प्रमुख मल्लले भने ‘हिरासतमा उनी अन्य साधारण व्यक्तिसरह सामान्य अवस्थामा छन्। उनीमाथि कुनै असुरक्षा र दबाब छैन’, उनले भने, ‘सामाजिक सञ्जालमा कसले के लेख्यो, कसले के भन्यो? त्यो थाहा छैन, सबैको जवाफ दिइरहनु आवश्यक छैन। तर रविसहित युवराज कँडेल र अस्मिता कार्की मात्रै नभइ हिरासतका सबै सुरक्षित छन्।’  – भिडियो हेर्नुहोस