रवि लामिछाने र युवराज कँडेलको बयान भोली मात्र हुने

८ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
88 Shares

File

काठमाडौं – पत्रकार शालिक राम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान सकिएको छ । सञ्चारकर्मी रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने भोली सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन रवि सहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आज बयान लिन सुरु गरेको थियो ।

पुडासैनी ‘आत्महत्या’ प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आज सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल
  • ३८ औँ मगर एकता दिवसको अवसर पारि नवलपरासी सहित देशैभर…
  • लुम्बिनीलाई मिनी ठमेल बनाउनु पर्छ : मुख्यमन्त्री पोखरेल
  • केराको बोक्राको फाइदा– शरीरको मुसा हटाउनदेखि कोलेस्ट्रोल नियन्त्रण गर्नसम्म
  • प्रधानमन्त्री भन्छन बाँस्कोटा बोलेको अडियो हो भन्ने कुनै प्रमाण छैन
  • देवदहका मेयर खत्रीलाई ‘नेल्टा’ सम्मान
  • ॐ आज बिहीवार, आजको दिनमा के गर्ने के नगर्ने ?…
  • कोरोनाभाइरसबाट बच्न आश्चर्यजनक उपाए , गाईको पिसाब र गोबर {प्रयोग…
  • चर्चित गायिकाको पिडा : मलाई पापीहरुले बन्धक बनाएर लामो समयसम्म…
  • गुल्मीमा बेवारिसे शवको पहिचान हुन सकेन