विप्लव नेकपाद्वारा बन्द

प्रकाशित मिति:

चितवन – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको चितवन बन्दको जिल्लामा सामान्य प्रभाव परेको छ । चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको थियो । उक्त प्रतिक्षालयमा विभिन्न नाराहरू लेखिएका थिए । बन्दको सामान्य प्रभाव परेको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको चितवन बन्दको जिल्लामा सामान्य प्रभाव परेको छ । चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको थियो । उक्त प्रतिक्षालयमा विभिन्न नाराहरू लेखिएका थिए । बन्दको सामान्य प्रभाव परेको छ ।