मन्त्री रघुवीर महासेठ चढ्ने गाडी ट्राफिक प्रहरीको फन्दामा

११ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
42 Shares


काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ ।बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधनहरुमा प्रहरीले ह्वील लक लगाएको थियो ।

त्यसै क्रममा पार्किङ निषेधित क्षेत्रमा रोकिराखेको महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको हो ।
एक हजार रुपैयाँ जरिवाना गरेपछि मात्र छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट…
  • कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…
  • वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र…
  • सेना नेपाली जनताको आस्था एवं भरोसाको केन्द्रविन्दु हो : प्रधानसेनापति…
  • राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
  • प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्य
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक…
  • प्रधानमन्त्री ओली र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता
  • नास्टमा स्थापना हुने भो युवा वैज्ञानिक फोरम
  • फेरि आकासियो सुनको भाउ