व्यवसायीलाई कर शिक्षा

११ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल –  मदिरा ब्यबसायी संघ रुपन्देहीले आफ्ना सदस्यहरुलाई कर शिक्षा प्रदान गरेको छ । मणिग्राममा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत पवित्रा बन्जाडे, नायब सुब्बा बिनोद पौडेल, लेखा परीक्षक खिला अधिकारी लगायतले मुल्य अभिवृद्धि करमा दाखिला प्रश्चात अभिलेख कसरी राख्ने र कर के कसरी दाखिला गर्ने बारे जानकारी गराएका थिए ।

मदिरा ब्यबसायी संघ रुपन्देही का कार्यबाहक अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा ब्यबसायी महासंघका उपाध्यक्ष मृगेन्द्र गोबिन्द श्रेष्ठ,केन्द्रीय सदस्य लिलाधर लुईटेल,प्रदेश नं ५ सदस्य नरहरि बेलबासे,जिल्ला महासचिव प्रितम गिरी,सचिव हिमालय भुसाल,कोषाध्यक्ष पदमराज घिमिरे, सिदार्थनगर अध्यक्ष केशवराज ज्ञवाली,तिलोत्तमा नगर अध्यक्ष झलक तिवारी,बुटवल अध्यक्ष ओमप्रकाश तिवारी,देबदह अध्यक्ष बासुदेव बराई लगायतले सरकारका नीति निर्देशन अनुसार मर्यादित ढंगले व्यवसाय संचालन गर्न व्यवसायीलाई आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे