सेनाका जवानहरु राजमार्ग खुलाउदैँ

प्रकाशित मिति:

रसुवा – नेपाली सेनाद्वारा रसुवाको धुञ्चे नजिक ब्रावल भीरमा भासिएको पासाङ ल्हामु राजमार्गको एक खण्डमा पहिरो पन्छाई भीर खोपेर सडक खोल्दै । सेनाका जवानहरु मंगलवारदेखि पहरामा विस्फोट गराई उक्त जोखिम कम गराउन लागिपरेका छन् । नेपाली सेनाद्वारा रसुवाको धुञ्चे नजिक ब्रावल भीरमा भासिएको पासाङ ल्हामु राजमार्गको एक खण्डमा पहिरो पन्छाई भीर खोपेर सडक खोल्दै । सेनाका जवानहरु मंगलवारदेखि पहरामा विस्फोट गराई उक्त जोखिम कम गराउन लागिपरेका छन् । नेपाली सेनाद्वारा रसुवाको धुञ्चे नजिक ब्रावल भीरमा भासिएको पासाङ ल्हामु राजमार्गको एक खण्डमा पहिरो पन्छाई भीर खोपेर सडक खोल्दै । सेनाका जवानहरु मंगलवारदेखि पहरामा विस्फोट गराई उक्त जोखिम कम गराउन लागिपरेका छन् ।

नेपाली सेनाद्वारा रसुवाको धुञ्चे नजिक ब्रावल भीरमा भासिएको पासाङ ल्हामु राजमार्गको एक खण्डमा पहिरो पन्छाई भीर खोपेर सडक खोल्दै । सेनाका जवानहरु मंगलवारदेखि पहरामा विस्फोट गराई उक्त जोखिम कम गराउन लागिपरेका छन् । नेपाली सेनाद्वारा रसुवाको धुञ्चे नजिक ब्रावल भीरमा भासिएको पासाङ ल्हामु राजमार्गको एक खण्डमा पहिरो पन्छाई भीर खोपेर सडक खोल्दै । सेनाका जवानहरु मंगलवारदेखि पहरामा विस्फोट गराई उक्त जोखिम कम गराउन लागिपरेका छन् । नेपाली सेनाद्वारा रसुवाको धुञ्चे नजिक ब्रावल भीरमा भासिएको पासाङ ल्हामु राजमार्गको एक खण्डमा पहिरो पन्छाई भीर खोपेर सडक खोल्दै । सेनाका जवानहरु मंगलवारदेखि पहरामा विस्फोट गराई उक्त जोखिम कम गराउन लागिपरेका छन् । तस्विर: रासस