आफ्नै रेकर्ड ब्रेक गर्न खोज्दा कार रेसर कोम्बसको मृत्यु

१२ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
19 Shares

participates in the 2nd Annual Boot Ride And Rally to benefit U.S. Soldiers on August 26, 2012 in Los Angeles, California.

सीएनएन – कार रेसर जेसी कोम्बसले आफ्नै रेकर्ड ब्रेक गर्न खोज्दा मृत्यु भएको छ । ‘फास्टेस्ट वुमन अन फोर ह्वील्स’ को टाइटल पाएकी कोम्बसले जेट पावर कारमा आफ्नो रेकर्ड बनाएकी थिइन् । मंगलबार आफैंले कायम गरेको रेकर्ड तोड्न खोज्दा मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

हार्नेरी काउन्टी शेरिफ्स कार्यालयका अनुसार दक्षिण पूर्वी ओरेगनस्थित अलभोर्ड मरुभूमिमा मंगलबार ३९ वर्षीया कोम्बसको निधन भएको हो । कोम्बसले सन् २०१३ मा फास्टेस्ट वुमन अन फोर ह्वील्सको उपाधि जितेकी थिइन् । उनले सन् २०१३ मा ३९८ एपीएचको स्पिड कायम गरेकी थिइन् भने गत अक्टोबरमा उक्त रेकर्ड तोड्दै ४८३.२ एपीएचको रेकर्ड कायम गरेकी थिइन् । तर, मंगलबार उक्त रेकर्ड तोड्ने योजनामा रेसमा सहभागी उनी दुर्घटनामा परेकी थिइन् । टेलिभिजन कार्यक्रम मिथबुस्टर्सका प्रस्तोता आडम साभेजले भने, “उनी निकै ब्रिलियन्ट, इन्जिनियर, ड्राइभर, फेब्रिकेटर, साइन्स कम्युनिकेटर हुन् । उनी दैनिक हरेकलाई प्रोत्साहित गर्न एक उदाहरण थिइन् ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद