कार्यालयका प्रमुखसहित तीन कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छ

१३ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं- यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित तीनजना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।विशेष सूचनाको आधारमा पुगेको अख्तियारको टोलिले निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत भुवन जोशी र जयराज कारीगरले घुस लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।सवारी साधन बिक्री गरी नामसारी गरिदिए वापत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलिले उनीहरुको साथबाट १ लाख ६६ हजार १ सय रुपैयाँ बरामद गरेको छ । घुस वापतको १५ हजार र स्रोत खुल्न नसकेको १ लाख ५१ हजार १ सय रुपैँया कार्यालयबाट बरामद गरिएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वसन्त चौधरीलाई कोरोना
  • मनाङमा अमेरीकावाट विभिन्न व्यक्तीहरु द्धारा सहयोग
  • बुटवलको कोरोना अस्पतालमा बिहानै २ जनाको मृत्यु
  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…