चट्याङबाट लागेर आज एकको मृत्यु

१४ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
38 Shares


सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका–६ वस्लपुरको पानीट्याङ्की नजिक चट्याङ लागेर आज एक वृद्धको ज्यान गएको छ ।मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–९ लक्ष्णपट्टीका ६० वर्षीय राजेन्द्र मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जनकारी दिनुभयो । घटनाका बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…
  • वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र…
  • सेना नेपाली जनताको आस्था एवं भरोसाको केन्द्रविन्दु हो : प्रधानसेनापति…
  • राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
  • प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्य
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक…
  • प्रधानमन्त्री ओली र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता
  • नास्टमा स्थापना हुने भो युवा वैज्ञानिक फोरम
  • फेरि आकासियो सुनको भाउ
  • रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा