मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुदा १२ बालबालिका घाइते

प्रकाशित मिति:

काठमाडौं ।काठमाडौंको कपनमा लिटिल वन मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। आइतबार बिहान विद्यार्थी बोकेको भ्यान सडकबाट खस्दा ६ जना विद्यार्थीलाई चोटपटक लागेको र अन्य ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ । भ्यान दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाई छ