तिजपर्व आफ्नो गक्ष अनुसार मनाऔ : सभापति भरत कुमार शाह

प्रकाशित मिति:

बुटवल –तिज पर्वलाई एकता र सदभाव सहिष्णुता कायम हुने तरिकाले मनाउनुपर्ने नेपाली कांग्रेस का प्रभावसाली नेता सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाह ले बताउनुभएको छ । पछिल्लो समय यता तिज पर्वमा विभिन्न विकृति आएको भन्दै शाह ले यो पर्वलाई आफनो गच्छे अनुसार मनाउनुपर्ने बताउनुभयो ।

नेता शाहले बर्तमान सरकारले गरेको जति पनि काम जनताले स्विकार्य योग्य नभएको टिप्पणी गर्नुभएको छ । पछिल्लो समय यता विभिन्न ठाउमा हिसात्मक घट्ना बढिरहेको भन्र्दै शाहले यय प्रति सरकारको चासो नदेखीएको आरोप लगाउनुभएको छ ।।तिज पर्वको शुभकामना प्रदान गर्दै पर्व लाई सामाजिक सदभाब एकता को सन्देश दिन आग्रह गर्नु भएको छ ।हरेक क्षेत्रमा महिलाहरुको सहभागिता गराए मात्र सम्बृद्ध रास्ट्रको गन्तव्य मा पुग्न सक्ने बिश्वास व्यक्त गर्नु भएको छ ।