मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहरको श्रद्धाञ्जली सभा सम्पन्न

प्रकाशित मिति:

इमरान खान जनमत पार्टीले मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको श्रद्धाञ्जली सभा विभिन्न जिल्लामा मनाएका छन । यसैविच रुपनदेहीमा पनि श्रद्धाञ्जली सभा मनाएका छन । लुम्विनीको मधुवनी मा।वि। मा आईतबार सम्पन्न भएको छ ।

गत वर्ष भदौ १५ गते प्रहरी हिरासतमा मारिएका यादवको सम्झनामा आइतावर पार्टिले सहिद राममनोहर यादवको सम्मान तथा सम्झनामा विभिन्न कार्यक्रम गरेको हो । श्रद्धाञ्जली सभा पुर्व मधुवनि विद्यालय वाट लुम्विनी गेट सम्म ¥याली निकाली मैनवती प्रज्वलन गरीएको जनमत पार्टीका नेता संजय मिश्रा ले वताउनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य भोपेन्द्र यादव , चंद्रहोखर सुनार , संजय कुमार मिश्रा , सागर वर्मा , रामकेश गुप्ता , अंगद गुप्ता , रामकिशुन वराइ लगायतले आफनो विचार राख्नु भएको थियो । कृष्ण कोहारको अध्यक्षता केन्द्रीय सदस्य भोपेन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

थप समाचार