चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने

१६ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
65 Shares


काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् ।राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् ।राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ ।चिनियाँ राष्ट्रपति पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् । राष्ट्रपतिको सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री यीले नेपाल भ्रमण गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया