ट्रकले किच्दा दुईको मृत्यु

१७ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


घोराही- दाङमा गएराति दुई मोटरसाईकल एक आपसमा ठोक्कएर दुर्घटना हुने बित्तिकै ट्रकले किच्दा दुईको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही भालुबाङ सडकखण्डको पिपरी भन्ने स्थानमा सो दुर्घटना भएको हो ।

दुर्घटनामा लमही नगरपालिकाका २७ वर्षीय बिनय चौधरी र घोराही उपमहानगरपालिकाका २६ वर्षीय बालकृष्ण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भए लगत्तै ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर किच्दा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा परेर घाईते घईते भएका एकको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग