हेर्नुहोस् कक्षा १२ को ग्रेडवृद्दि परीक्षाको केन्द्र ! क-कसले दिन पाउन्छन परीक्षा ?

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय परीक्षा वोर्डले पुरक परीक्षा (ग्रेडवृद्दि)को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा तालिका अनुसार पुरक परीक्षा यहि भाद्र २२ र २३ गते संचालन हुने छ । सो परीक्षा क-कसले दिन पाउने ?

अन्य सबै विषयमा C+ वा सो भन्दा धेरै ग्रेड प्राप्त गरि २ ओटा बिषयमा मात्र C वा सो भन्दा कम ग्रेड ल्याएका विद्यार्थीले एउटा वा दुइटा बिषयको परीक्षा दिन पाउने छन् । दुइटामा D/E तर अरुमा C+ वा सो भन्दा धेरै ग्रेड ल्याएका विद्यार्थीले २ ओटै बिषयको ग्रेडवृद्दि परीक्षा दिनु पर्ने छ । कुनै एउटा विषयमा Absent भएका विद्यार्थीले पनि ग्रेडवृद्दि परीक्षा दिन पाउने छन् । दुई बिषयमा अनुपस्थित भएका विद्यार्थीले समेत परीक्षा दिन पाउने छन् । ग्रेडवृद्दि परीक्षाको फारम भर्ने अन्तिम दिन: श्रावण २९, २०७६

परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोला ।

परीक्षा तालिका हेर्नुहोस्