२४ भदौबाट कांग्रेसको दोस्रो चरणको जागरण अभियान

१९ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
21 Shares


काठमाडौं – नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ बाट सुरु हुने भएको छ । वीपी कोइरालाको १०६ औं जन्म जयन्तिका दिनको अवसर पारेर अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा वृक्षारोपण गरेर अभियानको उद्घाटन गरिनेछ ।

जागरण अभियानको अन्तिम दिन ७ असोजमा जिल्लास्तरीय विरोध प्रदर्शन हुनेछ । प्रदर्शनलाई बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या अलोकतान्त्रिक विधेयकविरुद्ध केन्दि्रत गरिनेछ प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…
  • जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ
  • रुकुमको घटनामा सत्य तथ्यका छानविनका लागी संसदीय समिति गठन गर्न…
  • रुकुम र देवदह घटनामा संयुक्त राष्ट्र संघको गम्भीर चासो ,…
  • फेसबुक संस्थापक जुकरबर्गले दुई महिनामै कमाए ३० अर्ब डलर