आकासियो दूधको मूल्य ,प्रतिलिटर ६ रुपैयाँले बढ्यो

प्रकाशित मिति:

काठमाडौं – सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थानका सूचना अधिकारी सुभाष भट्टराईले बताए । बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने उनले जानकारी दिए ।

सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थानका सूचना अधिकारी सुभाष भट्टराईले बताए । बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने उनले जानकारी दिए ।