पाकिस्तानका पूर्व क्रिकेटर कादिरको हृदयघातका कारण निधन

२१ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
30 Shares


एजेन्सी- पाकिस्तानका पूर्व क्रिकेटर अब्दुल कादिरको निधन भएको छ । कादिरको ६३ वर्षको उमेरमा शुक्रबार हृदयघातका कारण निधन भएको समाचारमा जनाइएको छ ।

सन् १९७७ देखि १९९३ सम्म क्रिकेट खेलेका कादिरले ६७ टेस्ट तथा १०४ वान डे खेलेका थिए। दिग्गज स्पिनरमा गनिने कादिरले सन् १९८७ मा इङ्ल्याण्डविरूद्ध लाहोरमा खेलिएको ३ टेस्ट म्याचको सिरिजमा ३० विकेट लिएका थिए जसमा उनले एक पारीमा ५६ दिएर ९ विकेटको सर्वश्रेष्ठ बलिङ सामेल छ।संन्यासपछि भने उनी पाकिस्तानी टोलीको मुख्य चयनकर्ता तथा कमेन्टेटरको भूमिकामा सक्रिय रहेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल