ऋतिक रोशन र वाणी कपुर अभिनित फिल्म ‘वार’को गीत

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
33 Shares


एजेन्सी –फिल्म वार’को पहिलो गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अभिनेता ऋतिक र वाणी कपुरको दमदार अभिनय रहेको छ। यो फिल्ममा अभिनेता ऋतिक रोशन र टाइगर श्राफको मुख्य अभिनय रहेको छ ।

यो घुङ्घुरु गीत बुधबार सार्बजनिक भएको हो । असोज १५ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई द्धार्थ आनन्दले निर्देशन र आदित्य चोपडाले निर्माण गरेका छन् । यस फिल्ममा ऋतिक रोशन र टाइगर श्राफको खतरनाक एक्सन देखाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ