हेर्नुहोस् : खुला तर्फको प्राथमिक तहको हालसम्म १३ जिल्लाको अन्तिम नतिजा (सूचिसहित)

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
104 Shares


काठमाडौं – शिक्षक सेवा आयोगले शुक्रबारसम्म १३ जिल्लाको खुला तर्फको प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ । नतिजा सार्वजनिक भएका जिल्लाहरुमा कालिकोट, जाजरकोट, हुम्ला र जुम्ला जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

त्यस्तै आयोगले बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, डडेल्धुरा, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाको पनि अन्तिम नतिजा प्रकाशन गरिसकेको छ । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थियोत्यस्तै आयोगले बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, डडेल्धुरा, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाको पनि अन्तिम नतिजा प्रकाशन गरिसकेको छ । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थियो

खुला तर्फ प्राथमिक तहको डडेल्धुरा जिल्लाको अन्तीम नतिजा

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • माथागढिमा कांग्रेसको अन्तर्कृया , ‘गाउँ जाउ गाउँमै रमाऔँ ,एक ब्यक्ती…
  • जुनियर युवा रेडक्रसको ४०औं राष्ट्रिय गोष्ठी सम्पन
  • कांग्रेसद्वारा फागुन १५ गते चितवन बन्द (बिज्ञप्ती)
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने
  • भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन पति
  • आँचल र उदिपले यसरी गरे इङ्गेजमेन्ट, के भन्छिन आँचल ?
  • देश आमा हुन्, कुर्लुम्म काटेर खान मिल्दैन
  • कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु