जीवन र भोगाई बारे प्रेरक भनाई

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
62 Shares


मदर टेरेसा तपाईं हामी सबैले सुनेको नाम हो । उनले आफ्नो जीवनकालमा गरेको कामका कारण आज पनि हाम्रो मनमस्तिष्कमा रहन सफल भएकी छन् ।मदर टेरेसाले जिवन के हो? जीवनलाई सफल पार्न के गर्नुपर्छ लगायतका विषयमा आफ्नो धारणा राखेकी छन् ।प्रस्तुत छ मदर टेरेसाले जीवनलाई सार्थक बनाउन अपनाउनुपर्ने विषयका बारेमा राखेका धारणा :

जीवन अवसर हो, सदुपयोग गर्नुहोस्-जीवन सुन्दरता हो, प्रसंशा गर्नुहोस्-जीवन खुसी हो, जम्मा गर्नुहोस्-जीवन सपना हो,महशुसगर्नुहोस्जीवनचुनौती हो, सामना गर्नुहोस्-जीवन कर्तव्य हो, पुरा गर्नुहोस्-जीवन खेल हो, प्रतिस्पर्धा गर्नुहोस्-जीवन प्रतिज्ञा हो,परीपूर्ण गर्नुहोस्-जीवन गीत हो, मज्जाले गाउनुहोस्-जीवन संघर्ष हो, स्वीकार गर्नुहोस्-जीवन दुःखान्त छ, सहन गर्नुहोस्-जीवन शाहसिक छ, हिम्मत गर्नुहोस्जीवन भाग्य हो, निर्माण गर्नुहोस्-जीवन बहुमूल्य छ, कामयाबी बनाउनुहोस्-जीवन एक जिन्दगी हो, यसका निम्ती लड्नुहोस् ।-

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने
  • भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन पति
  • आँचल र उदिपले यसरी गरे इङ्गेजमेन्ट, के भन्छिन आँचल ?
  • देश आमा हुन्, कुर्लुम्म काटेर खान मिल्दैन
  • कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु
  • समता स्कुलको ६औं वार्षिक उत्सव र अभिभावक भेला सम्पन्न
  • महिनावारी भएको बेला पुजापाठ गर्न, मन्दिर जान हुन्छ कि हुँदैन…
  • ३ करोड भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुख बिरुद्ध मुद्दा दायर