जन्मदै दुवै हात नभएकी सम्झना खुट्टाले लेखेर परीक्षा दिँदै

२२ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
451 Shares


काठमाडौं – खोटाङको खोटेहाङ गाउँपालिका–२ इन्द्रेणीपोखरीकी २० वर्षीया सम्झना राई आइतबार दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा लिइएको कक्षा–१२ को अनिवार्य अङ्ग्रेजी विषयको मौका परीक्षा खुट्टाले लेखेर दिँदै । जन्मदै दुवै हात नभएकी सम्झना भगवती दिनानाथ माविकी नियमित तथा जेहेन्दार र अनुशासित विद्यार्थी हुन् ।

खोटाङको खोटेहाङ गाउँपालिका–२ इन्द्रेणीपोखरीकी २० वर्षीया सम्झना राई आइतबार दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा लिइएको कक्षा–१२ को अनिवार्य अङ्ग्रेजी विषयको मौका परीक्षा खुट्टाले लेखेर दिँदै । जन्मदै दुवै हात नभएकी सम्झना भगवती दिनानाथ माविकी नियमित तथा जेहेन्दार र अनुशासित विद्यार्थी हुन् । – न्युज२४नेपाल बाट सभार

तस्वीर : केदार मगर

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ