तेस्रोपटक नेपथ्यको प्रस्तुती बेलायतमा

५ भाद्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
24 Shares


नेपथ्य तेश्रोपटक बेलायतमा प्रस्तुत हुनेभएको छ । पाँच वर्षअघि विम्बले एरेनामा ऐतिहासिक प्रस्तुती दिएको र त्यसैलाई पछ्याउँदै तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि आफूलाई ओ टु एकेडेमीमै उभ्याउँदैछ ।

यसअघि भर्खरै अमेरिकाको बोस्टन र टेक्ससपछि जापानको टोकियो डोममा नेपथ्यले भब्य प्रस्तुती दिएको थियो । यसै सेप्टेम्बरको १ तारिख ९भदौ १६ गते० का दिन बेलायतमा प्रदर्शनको तयारी ब्याण्डले सुरु गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया