चर्चित नायिका दिपिका पादुकोण सुन्दरी हुनुको राज

२३ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
63 Shares


एजेन्सी- बलिउड चर्चित नायिका पादुकोणलाई ज्याकलिन फर्नान्डिसले फिटनेस आइकन भनेकी छिन् । हुन पनि दीपिका जिममा प्रशस्त वर्क आउट गर्छिन् । फिटनेसका सम्बन्धमा उनको सामान्य फन्डा छ–‘हेल्दी खाऔं–हेल्दी रहौं ।’ उनी फिटनेसलाई स्लिम हुनु मात्र होइन, शारीरिक रूपमा बलियो हुनु भनेर अथ्र्याउँछिन् । व्यायामका साथै स्वस्थ खानपानले नै आफूलाई फिट एण्ड फाइन राखेको उनको भनाइ छ ।स्टाइलिस अभिनेतृ दीपिका फिटनेसका लागि ब्याडमिन्टन खेल्छिन् । उनी ब्रेकफास्टमा अण्डाको सेतो भाग र टोस्ट खान्छिन् । त्यसको दुई घन्टापछि फलफूल खान्छिन् । लन्चमा रोटी, सागपात र दाल हुन्छ भने साँझ स्यान्डबिच खान्छिन् ।

दीपिकाले डिनरमा चिकेन, तरकारी तथा रोटी खाने गरेकी छिन् । केही समय पहिले रणवीरसिहं सँग बिहे गरेकी दिपिका अत्यन्तै सुन्दरी छन् । बलिउडमा उनी अत्यन्तै रुचाइएकी नायिका पनि हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ