फेरी बढ्यो सुनको मुल्य, कति पुग्यो ?

प्रकाशित मिति:

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० बढेर सोमबार ७१ हजार ७०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।