युवापुस्ता र अभिभावकले हेर्नै पर्ने संदेशमुलक लघुफिल्म “लत एक एडिक” सार्बजनिक

२३ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
41 Shares


सुदिप गौतम- बुटवल/पछिल्लो समयका व्यस्त अनि जल्दाबल्दा युवा निर्देशक दिपक परियार ले निर्देशन गरेको लघु चलचित्र “लत एक एडिक्ट ” सार्बजनिक भएको छ । देशका बलिया खम्बाको रुपमा रहेका युवाहरु कलिलै उमेरमै गलतबाटोमा फस्दा परिवार र समाझलाई पर्ने असरका बारेमा फिल्म निर्माण गरिएको हो ।

उक्त लघुफिल्म लाई सबैले मनपराउने आफुले बिस्वास लिएको निर्देशक दिपक परियारले बताए ।लघु चलचित्रमा सपना परियार, लक्ष्मण कालिराज, नबिन परियार, बिष्णु पाण्डे, भुवन खडका बन्दना केसी , सुदिप गौतम, बिनोद सुनार र बिनय उदय लगायतका कलाकारहरु को अभिनय रहेको छ । चलचित्रको कथा सिड गौतम ले लेखेका हुन् भने निर्माता नबिन रहेका छन उक्त लघु चलचित्र माउन्टेन फिल्म्स को आधिकारिक युट्युब च्यानल देखि रिलिज गरिएको हो । यस पछि लगत्तै चलचित्र सागर, फ्रड, धुम्ली सन्त्रास लगातका चलचित्र रिलिजको तयारीमा रहेको निर्देशक दीपक बताउछन ।हेर्नुहोस उक्त लघु चलचित्र

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने
  • भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन पति
  • आँचल र उदिपले यसरी गरे इङ्गेजमेन्ट, के भन्छिन आँचल ?
  • देश आमा हुन्, कुर्लुम्म काटेर खान मिल्दैन
  • कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु
  • समता स्कुलको ६औं वार्षिक उत्सव र अभिभावक भेला सम्पन्न
  • महिनावारी भएको बेला पुजापाठ गर्न, मन्दिर जान हुन्छ कि हुँदैन…
  • ३ करोड भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुख बिरुद्ध मुद्दा दायर