भोली (बुधबार) प्रदेश ५ मा बकर इदको बिदा

प्रकाशित मिति:

बुटवल / प्रदेश नं ५ ले मुस्लिम धर्मालम्बीहरुको पर्व इलउल अजाह (बकर इद) को अबसर पारेर प्रदेश नं ५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशन गरि सो को जानकारी दिएको हो ।