सुनको मूल्य स्थिर

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
120 Shares

file

काठमाडौं –बुधबार सुनको मूल्यमा स्थिर रहेको छ । नेपाली सुनचाँदीको बजारमा बुधबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा भने मंगलबारको तुलनामा दश रूपैयाँ बढेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया