लाईभ दोहोरीमा कमला घिमिरे र राजु परियारको दोहोरीले सबैको रेकर्ड तोड्यो हेर्नुहोस भिडियो

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
114 Shares


बुटवल – धादिंगको सांकोषमा फुलेको एउटा प्रतिभा जस्ले पछिल्लो समय सामाजिक सन्जाल र युटुब मिडियामा आफ्नो प्रतिभाले सबैलाई चकित पारिरहेकी छिन् । कमला घिमिरे नानीको पछिल्लो लाईभ दोहोरी भिडियोले युटुबमा रकेर्ड बनाएको छ । राजु परियारसंग उनले इन्द्रेणी कार्यक्रममा गाएको गज्जबको दोहोरीले २ दिनमै १३ लाख भन्दा बढि भ्युज पाईसकेको छ । कुनै पनि लाईभ दोहोरीको भिडियोले १० लाख भन्दा माथिको भ्युज पाएको यो पहिलो पटक हो ।

दर्शकबृन्द धादिंगको सांकोषमा भएको एक तीज कार्यक्रममा ११ बर्षे कमलाले रहर गर्दै आफ्नै गाउंका दाई अमृत सापकोटासंग म पनि दोहोरी गाउंछु भन्दै गलबन्दी भाकामा रमाईला टुक्काहरु प्रयोग गर्दै दोहोरी भिडिन् । उक्त भिडियोलाई मोबाईलले खिचेर अमृतले आफ्नो युटुब च्यानलमा राखे । पछि फेसबुकमा कमलाको उक्त भिडियो यसरी भाईरल भयो कि अमृतले पनि सोचेका थिएनन् त्यसो होला भनेर ।अहिलेसम्म यो सानो उमेरमा यस्तो क ला बोकेकी नानीलाई नदेखेका सारा नेपालीले उनको कलाको सम्मान गर्दै भिडियोलाई सक्दो शेयर गरे । पछि उनको घरसम्मै बिभिन्न युटुब च्यानलका साथीहरु पुगे । भाईरल भईसकेकी कमलालाई अझै चर्चामा ल्यायन ती भिडियोहरुमा उनले गाएको अरु थप दोहोरीका भाकाहरुले सहयोग पुर्यायो ।  हेर्नुहोस भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाल जमिनमा गिद्धे नजर लगाउने भारतलाई यस्तो ठूलो झड्का
  • भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी…
  • शून्य दरबन्दीमा १२ विद्यालय
  • कालापानी र लिपुलेक पक्षमा झापामा विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो…
  • युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित
  • यातायात मन्त्रीलाई हटाउन प्रधानमन्त्रीसंग सांसद डिलाको आग्रह
  • गुल्मीमा आमाछोरीको हत्या गरी फालेको आरोपमा २ जना पक्राउ
  • महानगरको स्मार्ट पार्किङ र विज्ञापन बोर्डमा अख्तियारको छानबिन
  • चीनले पनि अतिक्रमण गरेको भूमी फिर्ता माग्दै काठमाडौमा प्रदर्शन
  • कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको फैसला उल्टाउन ट्रम्पको माग