करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
15 Shares


पर्सा – करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका(२ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठा रहेका छन् । उनको बुधबार बिहान घरमै करेन्ट लागेर मृत्यु भएको हो ।

बिजुलीको तारबाट करेन्ट लागि घाइते भएका बालकको उपचारको लागि वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाल जमिनमा गिद्धे नजर लगाउने भारतलाई यस्तो ठूलो झड्का
  • भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी…
  • शून्य दरबन्दीमा १२ विद्यालय
  • कालापानी र लिपुलेक पक्षमा झापामा विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो…
  • युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित
  • यातायात मन्त्रीलाई हटाउन प्रधानमन्त्रीसंग सांसद डिलाको आग्रह
  • गुल्मीमा आमाछोरीको हत्या गरी फालेको आरोपमा २ जना पक्राउ
  • महानगरको स्मार्ट पार्किङ र विज्ञापन बोर्डमा अख्तियारको छानबिन
  • चीनले पनि अतिक्रमण गरेको भूमी फिर्ता माग्दै काठमाडौमा प्रदर्शन
  • कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको फैसला उल्टाउन ट्रम्पको माग