शिक्षक अध्यापन अनुमतिपत्र परीक्षाका लागि केन्द्र निर्धारण

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
207 Shares


काठमाडौँ – शिक्षक सेवा आयोगको गत असार २ गतेको विज्ञापन अनुसार आगामी असोज ९, १० र ११ गते हुने अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको लागि परीक्षाकेन्द्र (जिल्ला) निर्धारण गरिएको छ । परीक्षाकेन्द्र सम्बन्धि जानकारीका लागि तलको सूचना हेनुहोस् ।

 यो पनि पढ्नुहोस :- दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीका साइकलमा रेडियम स्टिकर – कपिलवस्तु नगरपालिकाको बुद्धपद्धम माद्यामिक विद्यालयमा दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान चलाइएको छ । चेम्बर अफ कमर्स तौलिहवा नगर समितिको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी पोष्ट तौलिहवाको समन्वयमा सचेतना तथा रेडियम स्टिकर टास्ने कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीलाई दुर्घटनाको कारण, ट्राफिक चिन्ह, लेन अनुशासन, जेब्रा क्रसिङको प्रयोग र दुर्घटना न्यूनीकरणका उपायबारे विद्यार्थीसँग अन्तरक्रिया गरिएको थियो ।

सडक सुरक्षाबारे विद्यालयका विद्यार्थीलाई जानकारी प्रदान गर्नुका साथै साइकलका कारण हुनसक्ने सडक दुर्घटना रोक्न साइकलमा रेडियम लगाउने कार्य गरिएको नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपी कृष्ण शर्माले बताए  चाडवाडको आगमनसँगै सडकमा आवागमन बढ्ने र दुर्घटनाको सम्भावना बढ्ने भएकाले सचेतना प्रवाहका कार्यक्रमलाई प्राथमिकता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक टक्कर स्वारले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया