एनआरएन अभियानका लागि केन्द्रीय उपाध्यक्ष पन्तद्वारा एक करोड सहयोग

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
12 Shares


एजेन्सी –गैरआवासीय नेपाली संघ एनआरएनए० का उपाध्यक्ष तथा आगामी कार्यकाल २०१९–२०२१ का अध्यक्ष पदका उम्मेद्वार कुमार पन्तले संघको अभियानलाई आगाडि बढाउनका लागि एक करोड प्रदान गरेका छन् ।संघका अध्यक्ष भवन भट्टको आग्रह अनुसार संघको खातामा एक करोड रुपैयाँ राखिदिएको उपाध्यक्ष पन्तले जानकारी दिए ।

संस्थाले सञ्चालन गरिरहेको ठूला योजनालाई निरन्तरता दिन केहि आर्थिक कठिनाई परेकोले संस्थागत योजना र कार्यलाई जीवन्त बनाउने उद्देश्यले बिनासर्त सहयोग गरेको पन्तले बताए ।यसअघि निवर्तमान अध्यक्ष शेष घलेले गोरखा भूकम्पका बेला राहत, उद्धार, पुनस्थापना र पुनर्वासका लागि एक करोड रुपैयाँ सहयोग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डब्लु आइसीसीद्धारा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने
  • “प्रचण्डले तपाई मन्त्रीबाट हट्नुपर्छ भनेपछि म मन्त्रिपरिषद बैठक जान छाडे”:आपुर्ति…
  • डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसीपमा ७ पदक
  • फेसबुकलाई चुनौती दिन आयो ‘डब्लूटीस् सोसल’
  • बझाङमा गयो ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प
  • जनताका पिरमार्काप्रति सरकार पुरै उदासीन छ, उपनिर्वाचन कांग्रेसले जित्छः डा.…
  • पौषमा छैठौं स्याङ्जा महोत्सव हुने
  • स्वीडेनको पुनर्चक्रण विधि यति गज्जबको, देशमा सकियो फोहोर
  • के हो रातो सागसब्जी?जाडोयाममा मुटु जोगाउन रातो फलफूल र सागसब्जी
  • भारतबाट विवाह गर्न सौराहा आउँछन् भारतीय