विश्‍वकर्मा पूजा र नवदुर्गाका लागि भगवानका मूर्ति बनाउने ‘फ्याक्ट्री’

प्रकाशित मिति:

काठमाडौं – आउँदो असोज एक गते, विश्वकर्मा पूजा पनि मनाइँदै छ। विभिन्न औजार तथा मेसिनरी सामान तथा सवारी साधनको पूजा गरी बुधबारा विश्वकर्मा पूजा मनाउने गरिन्छ। खासगरी कलकारखानामा विश्वकर्माको मूर्ति राखेर भजनर्कीतनका साथ धुमधामका साथ पूजा गर्ने गरिन्छ।

विश्वकर्मा पूजा गरे सफलता मिल्ने र औजारबाट कुनै हानि नोक्सानी नहुने विश्वास छ। नेपालका मध्यतराईका जिल्लाहरूमा विशेष गरी विश्वकर्मा पूजा मनाइन्छ। यही विश्वकर्मा पूजाका लागि ललितपुरको कुपण्डोलमा भारतीय कालिगणहरूले भगवानका मूर्तिहरू बनाएर तयार गरिँदै छ। यहाँ विश्वकर्मालगायत नवदुर्गा र गणेश भगवान लगायत अरू भगवानका पनि विभिन्न मूर्तिहरू पनि बनाइँदै छ।
खासगरी कलकारखानामा विश्वकर्माको मूर्ति राखेर भजनर्कीतनका साथ धुमधामका साथ पूजा गर्ने गरिन्छ।यही विश्वकर्मा पूजाका लागि ललितपुरको कुपण्डोलमा भारतीय कालिगणहरूले भगवानका मूर्तिहरू बनाएर तयार गरिँदै छ। विश्वकर्मा पूजा गरे सफलता मिल्ने र औजारबाट कुनै हानि नोक्सानी नहुने विश्वास छ। यहाँ विश्वकर्मालगायत नवदुर्गा र गणेश भगवान लगायत अरू भगवानका पनि विभिन्न मूर्तिहरू पनि बनाइँदै छ।