दसैंको अग्रिम टिकट बुकिङ असोज पाँचबाट खुल्ने

प्रकाशित मिति:

काठमाडौं – दसैंको अग्रिम टिकट बुकिङ असोज पाँच गतेबाट खुल्ने भएको छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै उपत्यकाबाट दसैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणले दसैंअघि नै टिकट काट्न सक्ने भएका छन् । “व्यवसायीसँग भएको बैठकले असोज पाँचबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको छ । अहिलेकै भाडादरमा यात्रुले टिकट काट्न सक्नेछन्,” विभागका महानिर्देशक गोगनबहादुर हमालले भने ।

दसैंको अग्रिम टिकट बुकिङ असोज पाँच गतेबाट खुल्ने भएको छ ।अहिलेकै भाडादरमा यात्रुले टिकट काट्न सक्नेछन्,” विभागका महानिर्देशक गोगनबहादुर हमालले भने ।यो निर्णयसँगै उपत्यकाबाट दसैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणले दसैंअघि नै टिकट काट्न सक्ने भएका छन् । “व्यवसायीसँग भएको बैठकले असोज पाँचबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको छ ।