शुन्य लागतमा नेपाली कामदार पठाइने

२७ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
45 Shares


काठमाडौं –मलेसियाको रोजगारी आइतबारदेखि खुल्दै , शुन्य लागतमा नेपाली काम काठमाडौं । बिगत १५ महिनादेखि बन्द रहेको मलेशिया रोजगारी आगामी आईतबारबाट खुल्ने भएको छ । नेपाल र मलेशिया सरकारबीच सहमति नजुट्दा नेपाली कामदारका लागि मलेशिया लगभग ठप्प जस्तै भएको थियो । तर दुवै सरकारबीच बिहीबार सहमति भएसँगै नेपाली कामदार पुनः मलेसिया जान पाउने भएका हुन् ।यसअघि स्वास्थ्य परीक्षण तथा भिसा प्रक्रियामा सिन्डिकेट कायम गरी कामदारमाथि ठगी गर्दै आएका संस्थालाई कारबाही गरेपछि नेपाली कामदार मलेसिया जाने क्रम रोकिएको थियो ।‘स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रणालीमा सिन्डिकेट अन्त्य गर्ने तथा कामदार लैजान रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने सहमति भएपछि मलेसियाको रोजगारी खुलेको श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । यो सँगै नेपाली कामदार अब मलेशिया शुन्य लागतमा जान पाउने भएका छन् दार पठाइने

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग