पाल्पाको छहरामा नेपाली कांग्रेसको जागरण अभियान सम्पन्न

प्रकाशित मिति:

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नं २ ख ले सन्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तरगत आज छहरा रैनादेबी ३ भुवनपोखरी को गोखुङा देबि मन्दिरमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता केन्द्रीय प्रतिनीधी बिष्णु पोखरेलको प्रमुख आतिथ्यता दम वहादुर कार्कीको अध्यक्षता तथा हरीलाल पोखरेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय प्रतिनीधी विष्णु पोखरेलले द्रोसो चरणको जागरण अभियानले गांउ गांउमा संगठन मजवुद वनाउन सहयोगी भुमीका खेल्ने वताउनु भयो ।