अमेरिकामा एक नेपाली युवक आफ्नै ओछ्यानमा मृत भेटिए

२७ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
204 Shares


एजेन्सी – अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवक आफ्नै ओछ्यानमा मृत भेटिएका छन् । काठमाडौ बालाजु स्थायी घर भएका ३७ वर्षीया कपिल पौडेल बाल्टिमोरको ओइगमिल्समा बस्दै आएका थिए ।पारिवारिक सदस्यका अनुसार बुधवार विहान कामबाट घर फर्किएका पौडेल दिउँसो ओछ्यानमा नै मृत भेटिका हुन् । साथिहरूले प्रहरीलाई खवर गरे पछि पोष्टमार्टमका लागि लगिएको थियो । पौडेललाई ह्रदयघात भएको आशंका गरिएको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।कृष्णचन्द्र पौडेल र शर्मिला पौडेलका कान्छा छोरा कपिल सज्जन प्रकृतिका र कम बोल्ने स्वभावका थिए । झण्डै एक दशक देखि अमेरिका बस्दै आएका कपिलले नौ महिना अगाडि मात्र नेपाल गएर विवाह गरेका थिए । उनकी धर्मपत्नी निशा अमेरिका आउने तयारीमा थिइन । कपिलका दुई दाजुहरू छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद