तस्विरमा लुम्बिनी !!!

प्रकाशित मिति:
शुभेच्छा मानान्धर

लुम्बिनी अब बुद्ध धर्मालम्बीहरुको पबित्र तिर्थस्थल मात्र रहेन । देशको सम्पदा, पर्यटकीय संभावना र राष्ट्रिय पहिचान बोकेको लुम्बिनी देशको सान पनि हो । प्रयाप्त प्रचार प्रचार र यस क्षेत्रको बिकाशले समग्र ५ नं प्रदेश र मुलुककै बिकाशमा टेवा पुराउने कुराका शंका छैन । हामीले लुम्बिनी आसपास खिचिएका तस्विरलाई समेट्ने प्रयास गरेका छौं । तस्विर  सुभेच्छा मानन्धर  ले खिँचेकी हुन् ।