भारतको मध्य प्रदेशको एउटा तलाउमा डुंगा पल्टीदा ११ जनाको मृत्यु

२८ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
11 Shares


काठमाडौं – भारतको मध्य प्रदेशस्थित भोपालमा एउटा सानो तलाउमा शुक्रवार बिहान गणेश विसर्जन कार्यक्रम चलिरहेकै बेला दुई डुंगा पल्टिएका छन् । दुर्घटनामा परी ११ जनाको मृत्यु जनाईएको छ ।स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, दुवै डुंगामा २० देखि २५ जना सवार रहेको बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया