शेर्पा किदुग अमेरिकाको आयोजनामा “टोल छिमेक सफाई अभियान” सम्पन्न

२९ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
30 Shares


अमेरिका –शनिबार शेर्पा किदुग अमेरिकाले न्यूयोर्कका नगर परिषद सदस्यDaniel Dromm; Costa Costantinides  र न्यूयोर्क राज्यको विधानसभा सदस्य Catalina Cruz सँग सहकार्य गरी न्यूयोर्कको ज्याक्सनहाईट्समा टोल छिमेक सरसफाई तथा सडक सौन्दर्यकरणको लागि फूल रोप्ने काम सम्पन्न गर्यो ।न्यूयोर्क स्थित शेर्पा किदुग अमेरिकाको भवन अगाडि किदुगका पदाधिकारी सदस्यहरुस स्थानीय नेपाली समुदायस पत्रकारस बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुस समाजसेवीहरुस माथि उल्लेखित काउन्सिल मेम्बर्स र एसेम्ब्ली मेम्बर आदि भेलाजम्मा भै किदुग भवन अगाडिको सडक हुदै ज्याक्सनहाईट्सको बजार एरिया सरसफाई गरियो

आफ्नो घर आँगन, टोल एरिया आफैले सफा राख्नुपर्छ भन्ने सांकेतिक अभियानको रुपमा शेर्पा किदुगले गतवर्ष सन् २०१८ देखि यो सरसफाई कार्यक्रम आयोजना गर्न शुरु गरेको हो ।नेपाली समुदाय लगायत अन्य समुदाय समेतले यो कार्यलाई प्रसंशनीय भनेका छन् ।सरसफाई कार्यक्रम सकिएपछि किदुगका अध्यक्ष उर्गेन शेर्पाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।सहभागी हरुलाई शेर्पा किदुग अमेरिकाले साईज अनुसारको निस्शुल्क टिसर्ट वितरण गर्नुका साथै चिया खाजा पानीको व्यवस्था गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद