लगातार घट्दै सुनको मूल्य

२९ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
78 Shares

file

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । शुक्रबार प्रतितोला २ सयले घटेर ७० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आइतबार तोलामा ४ सयले घटेर ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै चाँदीको मूल्यमा प्रतितोला ३० रुपैयाँ घटेर ८४० रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ८७० मा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण