हुम्लाकाे लिमी केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प

प्रकाशित मिति:

हुम्ला – हुम्ला केन्द्रबिन्दु भएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो।

भूकम्पको धक्का बिहान हुम्ला र आसपासका जिलामा समेत महसुस भएको बताइएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो। भूकम्पको धक्का बिहान हुम्ला र आसपासका जिलामा समेत महसुस भएको बताइएको छ ।