जनक शिक्षामा जागिरको अवसर: सूचनासहित हेर्नुहोस्

२९ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
65 Shares


काठमाडौँ – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा विभिन्न पदका लागि लिमिटेडमाले ३५ जना कर्मचारी माग गरेको हो । लिमिटेडले उप–प्रबन्धक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट १ जनाको माग गरेको छ । त्यस्तै शाखा अधिकृत ३ जना खुला प्रतिपर्धामा मागिएको छ।

विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–

फेसबुकबाट तपाईको प्रतिक्रिया